हरितालिका तिज नजिकिदै गर्दा ‘मकै हरियो’ वोलको तिज गित सार्बजनिक भएको छ ।
माया प्रीतिमा आधारित यो गितमा डोल्मा लामिछाने मगर र बसन्त बि.क. ले आवाज दिएका छन् ।
दुर्गा बहादुर बि. क. को शब्दमा बसन्तराज बि.क.ले संगित भरेका छन् ।
प्रकाश भट्टले निर्देशन गरेको उक्त गितको भिडियोमा गायिका डोल्मा र पिएन सापकोटाको अभिनय रहेको छ ।
गायिका सम्झना लामिछाने मगरको अफिसियल युटुब च्यानलबाट यो गितको सार्बजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस्







