०६३ सालमा संसदमा आएपछि पुष्पकमल दाहाल र बाबुरामले ईण्डियाका लागि नांगो रुपमा जुन भूमिका खृलेका थिए, गृहमन्त्री रामबहादुर थापाले अहिले ठिक त्यहि भूमिका निर्वाह गर्न खोजिरहेका छन्।

ऐनमा व्यवस्था नै नभएको जन्मसिद्धका सन्तानलाई बंशजको नागरिकता दिनु भनि सिडीओहरुलाई परिपत्र जारी गरेर हदभन्दा तलको ईण्डियन दलाली गरेर घृणाका पात्र बनेका उनले अहिले तराई डुबानका पछाडि ईण्डियाले बनाएका अवैध बाँधहरुको हात नरहेको बयान जारी गरेर पुष्पकमल र बाबुरामको तलुवागिरीलाई पनि उछिनेका छन्। उनी प्रयोगकै लागि गृहमन्त्री बनाईएको हुन सक्छ।

ईण्डियन बाँधहरुका कारणले रौतहत लगायतका जिल्लाहरुमा डुबानले ठूलो क्षति गरेकोमा तराईबापहिरुका तर्फबाट विरोध स्वरुप सैयौं पछाडि सामान्य कारण नरहेको तथ्य स्पष्ट छ। प्रतिकृयाहरु मिडियामा आईरहेको यथार्थतालाई निर्लज्जतापूर्वक ढाकछोप गरेर प्रस्तुत हुनुका पछाडि सामान्य कारण नरहेको तथ्य स्पष्ट छ।

उनी वा उनका सन्तानहरु कुनै गंभिर अपराधमा फसेको र त्यसैलाई समातेर ईण्डियनहरुले उनलाई आफ्नो काममा जोताएको अनुमान गर्न गाह्रो छैन। यसको राम्ररी अनुगमन गर्न जरुरी देखिन्छ। अपराधिहरुले बाँच्नका लागि जस्तोसुकै अपराध पनि गर्न सक्छन् ।

दाहालको सामाजिक संजाल फेसबुकबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार