
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् ।
विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपालले कहिलेकाहीँ धेरै काम गर्ने अपेक्षा गरिएको सरकारले पनि काम गर्न नसक्ने भन्दै उनले लामो अनुसन्धान र तयारीबिनै कतिपय काम गरेको भन्दै आलोचना गरे ।







