चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी असोज २८ अथवा १५ अक्टोबरमा नेपाल भ्रमण गर्ने तयारी छ ।
चिनबाट भ्रमणमा आउने संकेत मिलेपछि नेपालमा तयारी सुरु भएको छ ।
पाँच दिन लामो भारत भ्रमणपछि उनी नेपाल हुँदै स्वदेश फर्कने कार्यक्रम तय गरिएको परराष्ट्र उच्च स्रोतले जनाएको छ ।








