राष्ट्रपति विद्यादेवि भण्डारीले प्रधानमन्त्रीलगायत उच्च ओहोदाका व्यक्तिलाई टिका लगाएको प्रति सामाजिक सञ्जालमा निकै आलोचना भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले राष्ट्रपतिको शैली राजामहाराजाको शैली भएको भन्दै विरोध जनाएका छन् ।

सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईले राष्ट्रपतिले टीका लगाउनु कुप्रथाको निरन्तरता भन्दै कडा टिप्पणी गरेका छन् ।

उनले आफ्नै नाता वा उमेरका बीचमा टीकाटालो गर्ने शास्त्रीय परम्परालाई राष्ट्रपति र प्रधानमन्त्रीबाट राजामहाराजाले झैं प्रथा भित्र्याएको भन्दै आलोचना गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार