विप्लव नेतृत्वको नेकपाका पूर्व केन्द्रीय सदस्य टेकबहादुर केसी आजाद भक्तपुरबाट पक्राउ परेका छन् ।
टेक बहादुर केसी हिजो साँझ भक्तपुरबाट पक्राउ परेका प्रहरी स्रोतले जनाएको छ ।
भक्तपुरबाट पक्राउ गरिएका केसीलाई कहाँ राखिएको छ, प्रहरीले जानकारी दिएको छैन । केसी विप्लव नेतृत्वको नेकपाका पूर्व केन्द्रीय सदस्य हुन् ।
यसअघि दुईपटक विविप्लव नेतृत्वको नेकपाका उपत्यका इन्चार्ज पक्राउ परिसकेका छन् ।







