विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जाजरकोट इन्चार्जलाई प्रहरीले गिरफ्तार गरेको छ ।
विप्लव नेतृत्वको नेकपाका जाजरकोट इन्चार्ज प्रेमप्रकाश ओली ‘धमिल’लाई गएराति बाँकेको कोहलपुरबाट गिरफ्तार गरेको प्रहरीले गिरफ्तार गरेको हो ।
जिल्लाको नलगाड नगरपालिकाको रघुनाथका धमिललाई प्रहरीले चन्दा आतङ्क, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोपमा प्रहरीको छ ।
इन्चार्ज धमिल पूर्वजनमुक्ति सेनाका कमाण्डर तथा घाइते समेत हुन् ।








