ओली सरकारले विप्लव नेकपामाथि थोपरेको प्रतिवन्धले एक वर्ष पूरा गर्न थालेको छ ।

प्रतिवन्धपछि ओली सरकारले विप्लव नेकपाका धेरैं नेता कार्यकर्ता गिरफ्तार गरेर सो पार्टीलाई तहसनहस पार्न खोजेपनि विप्लव नेकपा झन् देशैभरि फैलिरहेको छ ।

प्रतिवन्धले केही समय कुनैं संघ या संस्थालाई असर गर्न सक्ला तर सिंगो विचार र आस्थालाई कुनैं असर गर्न सक्दैन भन्ने तथ्य विप्लव नेकपाले देखाएको छ ।

सो पार्टीका हजारौं नेता कार्यकर्ता गिरफ्तार भएपनि अहिले उसको आन्दोलन झन् विस्तारि भइरहेको छ ।

ठीक यही बेला साहित्यकार कृष्ण सेन इच्छुकको प्रतिवन्ध गीत निकै सान्दर्भिक बनेर
देखा परेको छ ।

सेनको गीतले के भन्छ त ? बाँकी गीतबाट-

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार