माओवादी जनयुद्धको उदगम थलो रोल्पामा यतिबेला पूर्व माओवादी लडाकु र कार्यकर्ताहरु के गरिरहेका छन् ?

कुनैबेला संसार कब्जा गर्न भनेर सिंगो जीवन बलिदानका गर्न भनेर लागेका तर लक्ष्य पूरा नभएपछि पूर्व माओवादी कार्यकर्ताहरु के गर्दै होलान् ?

यसबारे हाम्रो जनपाटी अनलाइन संवाददाता हरि पुनमगरले रोल्पामा पुगेर पूर्व माओवादीका कार्यकर्ताहरुसँग भेट गरेर फर्किएका छन् ।

यसै सेरोफेरोमा रोल्पा घोडागाउँ निवासी शशिराम कुँवरसँग हाम्रा प्रतिनिधिले भेट गरे ।

हाल उनी सत्ताधारी नेकपाका पार्टी वडाअध्यक्ष रहेछन् । कुनैबेला जनयुद्धमा जनमुक्ति सेनाका कमाण्डर बनेर लडेका उनी हाल आफ्नो पार्टी सत्ताधारी नेकपाले जनतालाई सन्तुष्ट बनाउन नसके विप्लवको विकल्प नरहेको बताए ।

उनीसँग गरेको कुराकानीको भिडियो संवाद –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार