समीर तामानले काठमाडौं बुढालिनकण्ठमा टर्की कुखराको पालन गरेर महिनामा ३ लाखका दरले मनग्ये कमाई गरिरहेका छन् ।

उनले एकवर्षदेखि टर्की पालन गरेका हुन् । एक लटमा १८ लाखसमेत कमाएका तामानले वर्षमा झण्डैं ५० लाखको हारहारीमा कमाएका छन् ।

उनै तामानसँग जनपाटी अनलाइनले टर्की पालनबारे कुराकानी गरेको छ ।

समीरले यूरोेप र अमेरिकामा हुने कमाई यस टर्की कुखुरा पालनबाट प्रशस्त कमाई हुनेभन्दैं विदेशिने युवाहरुलाई यस्तो काममा लाग्न अनुरोध गरे ।

कम लगानी र धेरैं श्रम खर्च गर्नु नपर्ने यस्तो व्यवसायबाट अहिलेका युवाले धेरै ठूलो प्रगति गर्न सक्ने उनको भनाई छ ।

उनीसँग गरेको कुराकानीको भिडियो संवाद-

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार