सिता विक सम्झना माओवादी जनयुद्धकी महिला कमाण्डर हुन् । प्युठानमा जन्मेकी सिता विकले जीवनमा निकै ठूला आँधी र हुरी पारेर आएकी छिन् ।

जनयुद्धमा आफ्नो पहिलो श्रीमान लडाइँमा गुमाइन । दोस्रो श्रीमान हाल विप्लव नेकपामा आवद्ध भएको आरोपमा जेलमा छन् ।

उनै सिता विकले काठमाडौंमा आयोजित एक सानो अन्तक्रियामा जनयुद्धमा महिलालगायत उत्पीडित समुदायले खेलेको भूमिकाबारे आफ्नो अनुभव सुनाइन् ।

त्यतिमात्र होइन जनयुद्धपछि शान्तिप्रक्रियाहुँदैं यहाँसम्म आउँदा जनयुद्धका उपलव्धि गुम्दा केसम्म भएन भनेर उनले दुखको अथाह पीडा समेत व्यक्त गरेकी छिन् ।

उनै सिता विकको बाँकी भिडियो मन्तव्य-

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार