स्वतन्त्र कम्युनिस्ट नेता अजय शर्माले प्रचण्डलाई कुनैपनि बेला हेग लैजान सक्ने बताएका छन् ।

प्रचण्डलाई हेग लैजान सक्ने डर देखाएर साम्राज्यवादीहरुले उनको मुख थुनिदिएको कम्युनिस्ट नेता शर्माको कथन छ ।

जनपाटी अनलाइन टिभीसँगको अन्तर्वातामा शर्माले नेपालमा चीनलाई आक्रमण गर्न साम्राज्यवादीहरुले आफ्नो आक्रमणको पहिलो निशाना पूर्वसभामुख कृष्णबहादुर महरालाई बनाएको दाबी गरे ।

संसदबाट पूर्वसभामुख महराले एमसीसी रोकेकैं कारण उनलाई षडयन्त्रपूर्वक फसाइएको शर्माको दाबी छ ।

स्वतन्त्र कम्युनिस्ट नेता शर्मासँगको कुराकानीको भिडियो वार्ता –

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार