
अहिले चर्चामा रहेको अमेरिकी कम्पनी MCC (millennium Challenge Corporation ) बारे सरकारले स्पष्ट सँग जनतालाई भनेको छैन ।
जनतालाई प्रष्ट सँग नबुझाएर रातारात संसदबाट पास गर्न खोजिँदै छ । अँझ भनौँ केपी सरकारले उनले भनेको मान्ने सभामुख खोजीरहेका छन् जस्ले सजिलै MCC को प्रस्तावित मुद्दालाई संसदमा दर्ज गरोस् भनेर ।
एमसीसी खासमा के हो ? त्यो नेपाल भित्रिएपछि
– MCC परियोजनामा अमेरिकाले झन्डै ५-१० हजार सेना नेपालमा स्थायी रुपमा राख्ने छ, त्यसको लागि चितवनमा पहिलो क्याम्प हुने छ, दोस्रो पाल्पाको बसन्तपुर डाडो र मुस्ताङको माथिल्लो भागमा अमेरिकी सेनाहरु रहनेछ्न जस्ले परियोजना सम्पन्न भैसकेपछि पनि रेखदेख गर्न भनेर यहि बस्नेछन् । । मुगुको रारा ताल नजिकै हतियार भण्डार गर्ने योजना mcc को नक्सामा देखिन्छ । उत्पादन गरेको सबै बिजुली नेपालमाभन्दा पहिले चितवन बाट सिधै गोरखपुर पुग्नेछ त्यसपछि बल्ल पाल्पाको क्याम्पमा आउनेछ, जुन जितगढिको माथिल्लो भाग पनि हो ।
MCC ले तयार पारेका कुनै पनि अबधारणा, भुभाग, श्रोत, बिधुत ट्रान्समिसन लाईन र सडक संजाल उसले भनेकै अनुरुप स्विकार्नु पर्छ, हाम्रो आवश्यकताले त्यहा शुन्य अर्थ राख्छ । MCC का नाममा नेपालको कानूनले नसमात्ने गरी छुट्टै खाता हुने र त्यसले गर्ने अन्य संकास्पद बैंकिङ कारोबार तथा त्यसबाट आउने ब्याज अमेरीकाकाे हातमा हुनेछ लेखापरीक्षण पनि उसैले गर्छ, त्यो पैसा नेपाल सरकारले लगानी गर्ने १३ अर्व पनि उस्कै हातमा जान्छ, उस्ले परियोजनामा जनशक्ति पनि अमेरिकाबाटै ल्याउछ भने प्रयोग गर्ने साधनदेखि सम्पुर्ण आवश्यक चिजबस्तु उतैबाट ल्याउछ र त्यसको नाममा अत्याधुनिक हतियारहरु पनि ल्याउन पाउने उस्को सर्त छ । परियोजनाले एक रुपैयाँ पनि कर तिर्नेछैन र नेपालको तर्फबाट कोहिले त्यसबारे बुझ्न चाहेमा अमेरिकी दूतावासक स्वीकृत चाहिनेछ ।
परियोजना अवधिमा यतिसम्म कि नेपाली भाषासमेत प्रयोग गर्न पाईने छैन, कर्मचारी र कामदार पुर्ण रुपमा अमेरिकाले नियुक्ति गर्नेछ, दिल्ली वा अमेरिकाले चाहेको बेला कुनै पनि समयमा पुर्व जानकारीबिना पनि यस्को रद्द गर्न सक्छ यदि रद्द भएमा नेपाल सरकारको १३ अर्व समेत अमेरिकी खातामा जानेछ ।
यी तथ्यगत कुरा भए यी बाहेक नेपालमा रहने झन्डै १० हजार अमेरिकी सेनाको कुनै अवधी हुनेछैन र तिनको मुख्य काम पुर्वी एसियालाई कब्जा गर्ने रहनेछ, उनीहरुले मनग्य हतियार र नजिकबाट चीनलाई घेर्नेछन र चीनको कुनै पनि लगानी नेपालमा लागू हुन दिनेछैनन्, भोलि कुनै बहानामा नेपालमा आन्तरिक लडाइँ वा युद्ध भयो भने त्यसमा अमेरिकी हतियार र सेनाले प्रत्यक्ष प्रयोग गर्नेछन् र आजका सिरिया, रुमानिया, रुवाण्डा, ईरानसम्मको अबस्थामा पुर्याउछन् ।
MCC – मुर्दाबाद !
– Shanti Paudel को पोस्टबाट ।







