
सत्ताधारी नेकपामा गुट उपगुटले सो पार्टी एकताको स्थापनाकालदेखि गुट संघर्षले ठूलो समस्याको रुप लिएको थियो ।
अहिले पनि गुट उपगुटको भागबण्डाले सो पार्टी ठूलो अन्तरकलहमा फस्न पुगेको छ । यही सेरोफेरोमा शिलापत्र अनलाइन मिडियाले सत्ताधारी नेकपाको पछिल्लो गुटविभाजनबारे तयार पारेको रिपोर्ट ।
यस्तो छ नेकपाका नेताहरूको गुट
१. अध्यक्ष केपी शर्मा ओली गुट
– सचिवालय सदस्य ईश्वर पोखरेल
– महासचिव विष्णु पौडेल
स्थायी कमिटी सदस्यहरू
– सुवास नेम्वाङ
– शंकर पोख्रेल
– छविलाल विश्वकर्मा
– प्रदीपकुमार ज्ञवाली
– सत्यनारायण मण्डल
– पृथ्वी सुब्बा गुरुङ
– विष्णु रिमाल
२. अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गुट
– प्रवक्ता नारायणकाजी श्रेष्ठ
– रामबहादुर थापा
– हरिबोल गजुरेल
– मणिचन्द्र थापा
– गिरिराजमणि पोखरेल
– चक्रपाणि खनाल
– मातृका यादव
– जनार्दन शर्मा
– टोपबहादुर रायमाझी
– पम्फा भुसाल
– देवप्रसाद गुरुङ
– देवेन्द्र पौडेल
– वर्षमान पुन
– लीलामणि पोखरेल
– लेखराज भट्ट
– शक्तिबहादुर बस्नेत
– गणेश साह
– अग्नि सापकोटा, सभामुख
३. वरिष्ठ नेता माधवकुमार नेपाल गुट
– झलनाथ खनाल
– अष्टलक्ष्मी शाक्य
– सुरेन्द्र पाण्डे
– बेदुराम भुसाल
– घनश्याम भुसाल
– योगेश भट्टराई
– गोकर्ण विष्ट
– युवराज ज्ञवाली
– मुकुन्द न्यौपाने
– रघुजी पन्त
– भीम रावल
– भीम आचार्य
४. प्रस्तावित उपाध्यक्ष वामदेव गौतम गुट
– किरण गुरुङ
– रघुवीर महासेठ







