प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै ९ चैत्रबाट लागू हुने गरी केही सेवाहरु बन्दको घोषणा गरेका छन् ।

कोरोना भाइरसको संक्रमणको खतरालाई दृष्टिगत गरी अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेका हुन् ।

के खुल्ने

  • सरकारी कार्यालयहरु
  • अस्पताल
  • बैंक तथा वित्तीय संस्थान
  • यातायात सेवा (छोटो दुरीको मात्र)
  • हवाई सेवा (आन्तरिक मात्र)
  • राजपत्रमा प्रकाशित अत्यावश्यक सेवा:के बन्द हुने
    • शैक्षिक संघ संस्था
    • खेलस्थल
    • सिनेमा हल
    • चिडियाघर
    • लामो दुरीको यातायात सेवा
    • अन्तर्राष्ट्रिय हवाई सेवा

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार