वामपन्थी विश्लेषक भरत दाहालले समाजवादी र राजपाबीच भएको पछिल्लो एकतालाई विदेशी डिजाइनको संज्ञा दिएका छन् ।

दुई वर्षसम्म हुन नसकेको एकता रातारात हुनुलाई दाहालले खसीबजारको उपमा समेत दिएका छन् ।

दाहालले सामाजिक संजालमा स्टाटस लेख्दैं पैसाको मुठोमा यस्तो एकता भएको दाबी गरेका छन् ।

दाहालको स्टाटस –

खसीबोका बजार खुल्यो ।। विदेशीले पठाएको बाह्रमासे लुतो उल्झियो
सुँगुरलाई ुबराह भगवानु भनेर पुज्दा सौंचालयको आहाल उपलब्ध हुन्छ

२ बर्षसम्म नमिलेको एकता २ घन्टामा
२ घन्टामा एकता गर्ने वार्तामा २ जना अनुपस्थित
पैसाको मुठो र कुर्सी देखाउँदै वालुवाटार र उपेन्द्रको दौडधुप
घाँसको मुठो देखेपछि खसीबोकाहरु कुद्नु त तिनको स्वभावजन्य धर्म हो

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार