सत्ताधारी नेकपाको विवादमा केपी ओली समुहले प्रचण्ड समुहलाई पेलेरैं जाने चेतावनी दिएको छ ।

सामाजिक संजाल फेसबुकमा ओली समुहका युवा नेता दयालबहादुर शाहीले ओलीले प्रचण्डलाई तह लगाएर जाने चेतावनी दिएका हुन् ।

कसैले धम्काउँदैमा ओलीले राजिनामा नदिने बरु प्रचण्डलाई तह लगाएर जाने शाहीले सामाजिक संजालबाट खुलेआम चेतावनी दिएका छन् ।

केपीको काम त राजा, कांग्रेस र प्रचण्डलाई तह लगाउने हो भन्दैं ओली समुहका शाहीले यस्तो चेतावनी दिएका हुन् ।

सामाजिक संजाल फेसबुकमा शाही भन्छन्, ‘प्रचण्डले धम्काउँदैैमा राजिना दिएर भाग्ने काम माधव कमरेडको हो । केपीको काम त राजा, कांग्रेस र प्रचण्डलाई तह लगाउने हो ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार