वरिष्ठ कानुनविद एवं प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष वोर्णबहादुर कार्कीले सत्ताधारी नेकपा विभाजित हुन थालेको बताएका छन् ।

कार्कीले सत्ताधारी नेकपा विभाजित बनेपछि केपी ओलीको धारले नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने खुलासा समेत गरेका छन् ।

त्यो कति संभव छ भन्ने कुरा अहिले केही समय पर्खनु पर्ने काकीको भनाई छ ।

नेपालमा एमसीसी कार्यान्वयन भए नेपाल अमेरिका र चीनको युद्ध भूमीस्थल बन्ने भन्दैं त्यसलाई रोक्नु अहिले बुद्धिमानी हुने काकीको भनाई छ ।

एक अनलाइन टिभीसँग कुराकानी गर्दै कार्कीले नेपालमा एमसीसीमार्फत् अमेरिका छिर्न खोजेपछि चीन सक्रिएको भएको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार