शुक्रबार बिहान गएको पहिरोले सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलका १३ घर पुरिएका छन् ।

पहिरोले गाँउका पाँच परिवार सम्पर्कविहीन छन् ।केहि व्यक्ति पहिरोबाट निस्किएर बाँच सफल भएपनि पहिरोमा पुरिएका पाँच घरमा कति जना सदस्य थिए भन्ने एकिन हुन सकेको छैन् ।

अहिले उद्धारको काम सुरु भएको प्रहरीले जनाएको छ । थप विवरण आउँन बाँकि छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार