अमेरिकामा चुनावी हलचल सुरु भएको छ । सोमबार रिपब्लिकन पार्टीको एक भेलामा कतिपय नेताहरूले जो बेडिन अमेरिकाको राष्ट्रपती बन्न सफल भएमा अमेरिका समाजवादी देशमा बदलिने दाबी गरेका छन् ।

मेरिकी राष्ट्रपतीको उम्मेदवार छान्न आयोजित सम्मेलनमा उनीहरूले यस्तो बताएका हुन ।

रिपब्लिकन पार्टीको आधिकारिक उमेदवारका रूपमा ट्रमालाई अगाडी सारिसकेपछि रिपब्लिकन नेता निकी हेलीले ” जो बिडेन र कमला हैरिसको भिजन अमेरिकालाई सोसलिस्ट देशमा बदल्ने भएको ” बताएका छ्न ।

उनी भन्छ्न ” अमेरिका ट्रम्पको नेतृत्वमा अगाडी बढिराखेको छ र उत्तर कोरिया , चीन र इरानको विरुद्ध आक्रमक भएको छ” ।

रिपब्लिकन सिनेटर टिम स्कटले अमेरिकालाई आफ्नो नितिको बलमा बदल्ने बेडिनको चाहना गम्भीर भुल भएको बताएका छन्

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार