साहित्यकार अनिल शर्मा विरहीलाई रिहा गर्न अन्तर्राष्ट्रिय लेखक पत्रकार केन्द्रले सरकारसँग अनुरोध गरेको छ ।

केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले एक विज्ञेप्ती जारी गर्दै भिन्न आस्थाको भरमा विरहीलाई गिरफ्तार गरेर दुख दिनु बेठीक भएको बताएका छन् ।

विरामी अवस्थामा रहेका विरहीलाई मानवीय आधारमा भएपनि सरकारले रिहा गर्नु पर्ने अन्तर्राष्ट्रिय लेखक पत्रकार केन्द्रको माग रहेको छ ।

साहित्यकार विरही रातो खबर पत्रिकाको सल्लाहकार समेत हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार