अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरस लागेको छ । त्यसैगरी फस्ट लेडी मेलानिया ट्रम्पलाई पनि कोरोना लागेको छ ।
राष्ट्रपतिका लागि सल्लाहकारले यस्तो जानकारी दिएकी हुन् । अहिलेराष्ट्रपति र फस्ट लेडी क्वारेन्टाइनमा रहेको बताइन् ।
शुरुदेखि राष्ट्रपति ट्रम्पले कोरोना भाइरस खासैं ठूलो भाइरस नभएको बताउँदै आइरहेका थिए ।








