
विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी ओलीले भारतीय रअ’ प्रमुख को भेटलाई तीब्र रूपले विरोध गरेको छ ।
नेकपाको आफ्नै केन्द्रीय जनसरकारले यस्तो चेतावनी दिएको हो । जनसरकार प्रमुख सन्तोष बुढामगरले क प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री जस्तो पदमा बसेको मान्छेले यस्तो हर्कत गर्नु अनौठो भएको बताएका ँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँछन्।
साथै जनसरकार प्रमुख बुढामगरले नेपाली जनतासँग सर म माफी माग्नु पर्ने बताएका छन् ।








