स‌ंघीय स‌ंसदको प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयपछि सर्वत्र विरोध सुरु भएको छ ।

विभिन्न राजनीतिक दल, संविधानविदलगायतले सामाजिक सञ्जाल मार्फत सरकारी कदमको विरोध गरेका छन् । संविधानविदले प्रधानमन्त्री केपी शर्मा ओलीलको कदमलाई संविधानमाथिको कू भनेका छन् ।

सरकारी कदमको विभिन्न राजनीतिक दलका युवा संगठनले पनि विरोध गरेका छन् । उनीहरुले काठमाडौँको माइतीघरबाट नयाँबानेश्वरसम्म प्रदर्शन गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार