सत्ताधारी नेकपाभित्रको प्रचण्ड–माधव समुहको संसदीय दलको बैठकले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने भएको छ ।

बुधबार दिउँसो १ बजे बानेश्वरस्थित संसद भवनमा बस्न लागेको बैठकले दलको नेतामा प्रचण्डलाई चयन गर्न लागेको उक्त समूहका एक सांसदले बताएका छन् ।

यसपछि अब प्रचण्डलाई प्रधानमन्त्री बन्ने बाटो खुल्नेछ । प्रचण्ड अब प्रधानमन्त्री बन्ने, माधव नेपाल पार्टीको शक्तिशाली अध्यक्ष र झलनाथ खनाललाई राष्टपति बनाउने उत्त समुहको भित्री योजना रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार