ओली सरकार खोनपानी मन्त्री मणि थापालाई नेकपा प्रचण्ड-माधव समूहका अखिलले कालो झण्डा देखाएको छन् ।

ओली समूहको पार्टी प्रशिक्षणका लागि जाजरकोट पुगेका मन्त्री थापालाई कालो झण्डा देखाइएको हो ।

जाजरकोटबाट नेपालगञ्ज फर्कने क्रममा मन्त्री थापालाई जाजरकोटको भेरी नगरपालिका(४ बोहरामा अखिलका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् । संसद् विघटन भएपछि उनी खानेपानी मन्त्री नियुक्त भएका हुन् ।

प्रचण्ड(माधव समूह छोडेका थापा ओली समूहका स्थायी कमिटी सदस्य हुन् ।

हिजो ओली समुहको जाजरकोट कार्यक्रममा बोल्ने क्रममा थापाले प्रचण्डको आलोचनामा पूरैं समय भाषण गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार