
विप्लव नेतृत्वको नेकपासहित चार पार्टीले धमेन्द्र बास्तोलाको गिरफ्तारीको विरोध र भत्र्सना गरेका छन् ।
विप्लव नेतृत्वको नेकपा, मोहन वैद्यको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले भिन्न विचार राखेकैं भरमा बास्तोलको गिरफा्तारी ओली सरकारले गरेको गिरफ्तारी निन्दनीय र फासिवादी कार्य हर्कत भनेको छ ।
चार कम्युनिस्ट पार्टीका नेताहरुले नेता बास्तोलाको गिरफ्तारीको विरोधमा आवाज उठाउन वामपन्थी र देशभक्तहरुलाई अनुरोध समेत गरेका छन् ।
विज्ञेप्तीको पूरा पाठ








