
प्रवासी नेपाली जनसमाज, भारतले विप्लव नेकपाका नेता धमेन्द्र बास्तोलाको गिरफ्तारीको विरोध र भत्र्सना गर्दै रिहाईको माग गरेको छ ।
प्रवासी नेपाली जनसमाज, भारतका अध्यक्ष आजाद सेनले जारी गरेको विज्ञेप्तीमा नेता बास्तोलाको गिरफ्तार गैरकानुनी र घोर अराजनीतिक भएको भन्दैं तत्काल बिनाशर्त रिहा गर्न माग गरिएको छ ।
साथैं प्रवासी नेपाली जनसमाज, भारतले नेता बास्तोलाको गिरफ्तारीको विरोधमा विप्लव नेकपाले यही माघ १० गते राखेको नेपालबन्दप्रति ऐक्यबद्धता जाहेर गरेको छ ।
भारतमा रहेका लाखौं प्रवासी नेपालीहरुलाई नेता बास्तोलाको रिहाइको पक्षमा आवाज उठाउन र प्रतिकार गर्न प्रवासी नेपाली जनसमाज, भारतले विज्ञेप्तमार्फत अपिल समेत गरेको छ ।
विज्ञेप्तीको पूरा पाठ-








