नेपालबन्दको आयोजना गरेको डबल नेकपाका अध्यक्ष प्रचण्डले आफ्नैं बन्दका दिन गाडी चडेर बन्दको अवलोकन गरेका छन् ।

उता अर्का अध्यक्ष माधव नेपाल स्कुटर प्रयोग गरेर कोटेश्वर क्षेत्रको अवलोकन गरेका छन् ।

यी दुई अध्यक्ष अरूलाई सवारीसाधन चलाउन नदिएर आफू भने गाडी चढेर बन्द हड्तालको अनुगमन गर्न र सहभागिता जनाउन पुगेका हुन् ।

प्रचण्ड खुमलटारबाट सातदोबाटो, कोटेश्वरहुँदै पुल्चोक गएर पुनस् खुमलटार फर्के।

प्रचण्डले बा १७ च ३०७१ नम्बरको प्राडो चढेर बन्दको अवलोकन गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार