नेपालबन्दको क्रममा आफ्ना कार्यकर्ताले एमसीसीविरुद्ध नारा लगाउँदा प्रचण्डले बीचैमा रोकेका छन् ।

कार्यकर्ताले ‘एमसिसी चाहिँदैन’ भन्दै गर्दा प्रचण्डले हातले संकेत गरेर नारा नलगाउन निर्देशन दिएका छन् । त्यसपछि उनले छेउमै रहेकी आफ्नो समुहका नेतृ पम्फा भुसाललाई नारा रोक्न समेत भनेका थिए। लगत्तै एमसिसीविरूद्ध नारा लाग्न छोडेको थियो।

संविधान मिचेर प्रतिगमन ल्याएकाले त्यसको विरूद्धमा मात्रै नाराबाजी लगाउन प्रचण्डले भनेका थिए।

एमसीसीविरुद्ध नारा लगाउने कार्यकर्तालाई रोक्ने प्रचण्ड अन्तत आफु पनि एमसीसी पक्षधर भएको देखाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार