विप्लव नेकपाले वैतडीकी भागिरथी भट्टको बलत्कारपछिको हत्यामा संलग्न भएका दोषीलाई तत्काल कार्वाही गर्न सरकारलाई चेतावनी दिएको छ ।

नेकपाका महासचिव विप्लव एक प्रेस विज्ञेप्ती जारी गरेर वैतडी दोगडाकेदार नपा ७ चडेपानी निवासी १२ कक्षमा अध्ययनरत भागिरथीको बलत्कारपछि हत्याको घटनाप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको भन्दैं महासचिव विप्लवले निर्मला हत्याकाण्डजस्तो अपराधी पत्ता नलाग्ने अवस्था नआओस् भन्दैं सत्यतथ्य बाहिर ल्याउन सरकारलाई आग्रह गरेका छन् ।

सरकार यो घटनालाई विषयान्तर गर्न खोजेको भन्दैं त्यस्तो गरिए आफ्नो पार्टीले स्थानीय जनताको सहयोगमा कार्वाही प्रक्रिया अघि बढाउने नेकपाले चेतावनी दिएको छ ।

यस्तो विज्ञेप्तीको पूरा पाठ-

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार