
नेकपा क्रान्तिकारी माओवादीले २६ औ जनयुद्ध दिवसको अवसरमा मार्च पास गरेको छ ।
काठमाडौंको शान्ति बाटिकाबाट सुरु भएको मार्च पासको नेत्तृत्व नेता सिपी गजुरेलले गरेका छन् । मार्च पास भिर्कुटीमण्डपहुँदै शान्ति बाटिकामा पुगेर सभामा परिणत भएको छ ।
कोणसभा लाई क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले संवोधन गर्ने छन् ।








