
विप्लव नेतृत्वको नेकपा निकट मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय पूर्ण बैठक शुरु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगर को विशेष उपस्थितिमा बैठक शुरु भएको हो ।
देश भरिबाट सहभागी भएका केन्द्रीय सदस्यहरुको उपस्थितिमा बैठकले जेठ महिनाभित्र राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने बुझिएको छ ।
बैठकमा अहिले केन्द्रीय सदस्यहरुले आ-आफ्नो रिपोर्ट राख्ने काम भइरहेको छ ।
रिपोर्टङपछि ााााााााााााााााााााााााााााााााााााााााा पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगरले संबोधन गर्नुहुनेछ ।







