नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठनबन्धन गर्नु गल्ती थियो भन्दै प्रश्न गरेका छन् ।सल्यानमा बुधबार आयोजित एक कार्यक्रममा प्रचण्डले संसद विघटन गर्ने प्रतिगमनको विरुद्ध लड्दा अ‍ाफूबाट गल्ती भएकाे हो त भन्दै प्रश्न गरेका हुन् ।

“तपाईं आदरणीय जनसमुदायले गहिरोगरी विचार  गरिदिनुपर्‍यो के मैले वाम गठबन्ध कम्युनिस्ट पार्टी एकताबद्ध गरेर राजनीतिक स्थायित्व र विकासतिर देश लाने भनेर सपना देखेर काम गर्नु गल्ती थियो  त ?,”

प्रचण्डले जनसमुदायसँग प्रतिप्रश्न गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार