विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक शुरु भएको छ ।

प्रतिवन्धपछि कपिलवस्तुमा शुरु भएको नेपाल कम्युनिस्ट पार्टीको बैठकले आगामी योजनाबारे थप नयाँ कार्यक्रम तय गर्ने भएको छ ।

प्रतिवन्धपछि विकसित नयाँ परिस्थिति र अबको नयाँ कार्ययोजना पार्टी बैंठकले ठोस गर्नेछ, एक केन्द्रीय सदस्यले भने ।

यो बैंठकको आयोजना भइरहँदा पार्टीका केन्द्रीय नेताहरु हेमन्तप्रकाश ओली सुदर्शनलगायत नेताहरु अझैं जेलमा रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार