कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पाँचसय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा १५ गतेदेखि निषेधाज्ञाको तयारी गरेको छ ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले दिएको जानकारीअनुसार १५ गतेदेखि निषेधाज्ञाको तयारी गरिएको छ ।
सीसीएमसीको आजको बैठकले यस्तो तयारी गरेको उनले जानकारी दिए ।








