
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय व्यवस्थामा हुने किनबेच देख्दा वाक्क लागेर आएको बताएका छन् ।
संसदमा भइरहेको किनबेचले आफुले संविधान सभामा राखेको ‘नोट अफ डिसेन्ट’ को सान्दर्भिकता बढेर गएको बताइएका छन् ।
हिमालयन टिभीसंगको कुराकानीमा प्रचण्डले यो फोहरी संसदीय खेल भन्दा पूरानो जनयुद्धको बाटो निकै ठीक रहेको जिकिर गरे ।







