एक वर्षअगाडि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँग जुधिरहेका छन्, विश्वका अधिकांश देश। विज्ञहरूले भने अब तेस्रो लहर सुरु हुने अनुमान गरिरहेका छन्।

उनीहरूका अनुसार यो लहरमा बालबालिका सबैभन्दा धेरै प्रभावित हुनेछन्।

सोहीअनुसार केही दिनअगाडि स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई तेस्रो लहरमा बालबालिका प्रभावित हुन सक्ने भन्दै सबै अस्पताललाई २० प्रतिशत शय्या छुट्याएर राख्न अनुरोधसमेत गरेको थियो।

नेपालमा दोस्रो लहर सुरु भएसँगै संक्रमितको संख्या ह्वात्तै बढेको थियो।

तर, अहिले त्यो संख्यामा कमी आउँदै गएको छ। पछिल्लो केही दिनयता संक्रमणदर बढ्दै जाँदा नेपालमा चाँडै तेस्रो लहर सुरु हुने विज्ञहरूले बताएका छन्।

कतिपय चिकित्सकले नेपालमा तेस्रो लहर सुरु भइसकेको समेत उल्लेख गरेका छन्। तर, तेस्रो लहर सुरु भयो भन्दा पनि दोस्रो घट्न ढिलो भइरहेको बताउँछन्,

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार