
नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र राप्रपाका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।
आज भएको भेटवमा उनीहरुबीच समसामयिक विषयमा विचार विमर्श भएको अध्यक्ष थापाले जानकारी दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् ।
यसैबीच नेकपा प्रवक्ता प्रकाण्डले सामाजिक संजाल फेसबुकबाट कमल थापासँग गरिएको भेटको जानकारी दिएका छन् ।








