नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र जनता समाजवादी दलका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

यादवको आफ्नै निवासमा आज बिहान भएको भेटमा महासचिव विप्लव सहित प्रवक्ता प्रकाण्ड पनि सहभागी थिए ।

समसामयिक राजनीतिक विषयमा भएको छलफलबारे प्रवक्ता प्रकाण्डले सामाजिक संजाल फेसबुकबाट जानकारी दिएका छन् ।

आफनो राजनीतिक भेटघाटका क्रममा महासचिव विप्लवले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट जारी राखेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार