नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा नजाने भएको छ ।

सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एमाले नेता डा. विजय पौडेलले आफूहरु अहिले तत्काल सरकारमा जाने अवस्था नरहेको बताएका थिए ।

सहभागी एक नेताका नेता पौडेलले अहिले पार्टी एकताको प्रयासमा रहेकाले तत्काल सरकारमा सहभागी हुने अवस्था नरहेको बताएका थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार