नेपाल कम्युनिस्ट पार्टी बझाङले जिल्लामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ केन्द्रीय सदस्य ओम प्रकाश पुनले प्रशिक्षण दिएका छन् । प्रशिक्षण कार्यक्रममा स्थानीय नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ ।

ओली सरकारसँग शान्ति सहमतिपछि नेकपाले देशभर राजनीतिक प्रशिक्षणहरु गरिरहेको छ ।

नेकपाले ओली सरकारसँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न पनि अहिलेको देउवा सरकारलाई दबाब दिइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार