दार्चुला घटनाको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँ मा विरोध कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौंको शान्तिबाटिकाबाट शुरु भएको र्याली विभिन्न ठाउँमा प्रदर्शन गर्दै अन्तमा सोही ठाउँमा पुगेर कोणसभामा परिणत भएको थियो ।

र्यालीपछिको कोणसभालाई नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरुले संबोधन गरेका थिए ।

आजको विरोध कार्यक्रममा विभिन्न जनवर्गीय संगठन तथा मोर्चाहरुको सहभागिता रहेको थियो ।

विरोध कार्यक्रममा सहभागीहरु

 

विरोध कार्यक्रममा सहभागीहरु

 

विरोध कार्यक्रममा सहभागीहरु