
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्ति मोर्चा नेपालले दार्चुला घटनाको घोर विरोध र भर्त्सना गर्दै सो घटनामा संलग्न दोषीलाई कार्वाहीको माग गरेको छ।
मगर मुक्ति मोर्चा नेपालका संयोजक गम बहादुर श्रीस मगरले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो घटनाको दोषीलाइ अविलम्ब कार्वाही गर्न सरकारसंग आग्रह समेत गरेको छ ।
मोर्चाले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दार्चुला घटनाको विरुद्धमा चालेको आन्दोलनमा एक्यवद्धता जनाउदै जारी थप आन्दोलनमा सहभागिता जनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
विज्ञप्तिको पूरा पाठ-








