पार्टीको नाम दुरुपयोग गरेर वेद बोहराले कतारमा गरेको हर्कतप्रति विप्लव नेकपाले गंभीर ध्यानकर्षण भएको बताउँदैं सो व्यक्ति पार्टीमा नरहेको स्पष्ट पारेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका विदेश विभाग इन्चार्ज कंचनद्धारा जारी विज्ञेप्तीमा कतारमा रहेर वेद बोहरा नामको व्यक्तिले पार्टीका विरुद्ध गरेको क्रियाकलापलाई गंभीर कमजोरीका लिई निज व्यक्तिलाई कार्वाही गरिएको समेत बताइएको छ ।

मध्यपूर्व मोर्चाको संयोजक भनेर नीज बोहराले गरेको कुकृतिका विरुद्ध सावधान हुन नेकपाले विज्ञेप्तीमार्फत् स्पष्ट गरेको छ ।

विज्ञेप्तीमा भनिएको छ- ”नेपाल कम्युष्टि पार्टीको नाम दुरुपयोग गर्दै पार्टीको समर्थक भएको प्रचारबाजी गरी कतारमा मजदुरी गर्दै कथित मध्यपुर्व मोर्चा संयोजक बनेको बेद दोहरा नाम गरेको ब्यक्तिले नेपाल कम्युनिष्ट पार्टी र यसका समर्थक ब्यक्तिहरुविरुद्ध अत्यन्त निच स्तरको कुप्रचार गरिरहेको प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।”

यस्तो छ विज्ञेप्तीको पूरा पाठ –

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार