नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आज निधन भएका जनवादी गायक जेबी टुहुरेप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले जनवादी गायक जेबी टुहुरेको निधनले नेपालको क्रान्तिकारी आन्दोलन लाई ठूलो घाटा व्यहोरेको बताए ।
प्रेस विज्ञप्तीको पूरा पाठ –








