नेकपा निकट अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन पोखरामा शुरु भएको छ।
सम्मेलनको उद्घाटन महासचिव विप्लवले गरेका छन् । देशैभरिबाट भेला भएका सयौ क्रान्तिकारी विद्यार्थीहरुको सम्मेलनलाई विभिन्न जबसका नेताहरुले संबोधन गरेका छन् ।
महासचिव विप्लवले अब केही बेरमै संबोधन गर्ने छन् ।








