
नेपाल कम्युनिस्ट पार्टीका नेता बीरजंगको निधनपछि भव्य रुपमा अन्त्येष्टी कार्यक्रम सम्पन्न भएको छ ।
आफ्नै गाउँ कपिलवस्तुमा सयौं जनताको उपस्थितिमा अन्त्येष्टी कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेकपाका नेता कार्यकर्ता, विभिन्न दलका नेता कार्यकर्ता र जनताको बाक्लो उपस्थिति रहेको थियो ।
सोही अन्त्येष्टी कार्यक्रममा नेपाल सरकारका ४ नम्बर प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीलगागयत सभासद हरुको पनि उपस्थिति रहेको थियो ।
नेता बीरजंगको अन्त्येष्टी अगाडि सयौं जनता शवयात्रामा सहभागी भएका थिए ।

अन्त्येष्टी कार्यक्रम

अन्त्येष्टी कार्यक्रम

अन्त्येष्टी कार्यक्रम







