
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेको बेला विप्लव नेतृत्वको नेकपाले विरोध गरेको छ।
काठमाडौं विमानस्थलबाट बाहिर निस्केलगत्तै विप्लव नेतृत्वको नेकपा ले विरोध प्रदर्शन गरेको छ ।
विरोध प्रदर्शनका क्रममा काठमाडौं गौसालाबाट नेकपा निकट अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही, महासचिव ललित बिक, सचिवालय सदस्य तारा सन्ज्याल,केन्द्रिय सदस्य ललिजङं बम, प्रेम पाण्डु, रमेस, भक्तपुर संयोजक असोक महतरालगायत दर्जन बढी नेताकार्यकर्ता गौसाला गिरफ्तार भएका छन् ।
गिरफ्तार आफ्ना नेता कार्यकर्ताहरु रिहा गर्न विप्लव नेतृत्वको नेकपाले सरकारलाई चेतावनी दिएको छ।

गिरफ्तार सम्पूर्ण साथीहरुलाई रिहा गर।

गिरफ्तार सम्पूर्ण साथीहरुलाई रिहा गर।

गिरफ्तार सम्पूर्ण साथीहरुलाई रिहा गर।








