नेपाल कम्युनिस्ट पाटीको जारी केन्द्रीय समिति बैंठकमा महासचिव विप्लवले पेश गरेको राजनीतिक प्रस्तावमा समुहगत छलफल सम्पन्न भएको छ ।

जारी केन्द्रिय समिति बैठकमा महासचिव विप्लवद्वारा प्रस्तुत( “नयाँ कार्यभारका लागि आफैलाई सुदृढ गरौं,क्रान्ति लाई पकडौ र सम्पुर्ण क्षेत्रमा पहल कायम गरौं ” शीर्षकको २२ पृष्ठ लामो लिखित प्रस्ताव माथी समुहगत धारणा राख्ने क्रम सकिएको छ।

आइतबारबाट शुरु भएको बैठकमा १३ केन्द्रिय नेताहरुले महासचिव विप्लवको प्रस्ताव माथी समुहगत छलफल गरि धारणा राखेका छन।

बैठकमा केन्द्रिय नेताहरू संगम सी, विकिरण सी, बिराट सी,विकल्प सी,समर सी, जोखिम सी,सविन सी,सुमनसिंह सी,शेरबहादुर सी, चिरञ्जीवी सी,प्रकाश सी,र होम सीले दस्तावेज माथीको छलफलमा समुहगतको धारणा राखेका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार